Welcome to First Nepali Syangja Blog

October 8, 2005

राजदम्‍पतीबाट स्याङ्जामा पूजा

Filed under: ICT

राजदम्‍पतीबाट शुक्रबार बिहान स्याङ्जा सवारी भई आलामदेवी मन्दिरमा पूजाअर्चना गरिबक्‍सेको छ । राजपरिवाले ‍‍‌उक्त‍ मन्दिरमा बर्सेनि कूलपूजा गर्दे आएको छ।

मौसुफहरुबाट मध्‍याहन पोखरा फिर्ति भई सशस्‍त्र प्रहरी मुक्ति बाहिनिमा दिवाभोज गरिबक्‍सयो । मौसुफहरुबाट आईतवार यहाँ नागरिकहरुसगँ भेटघाट र गण्डकी अञ्‍चलका मनोनित जिविस पधादिकारीलाई निर्देशन बक्‍सनेछ ।






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft