Welcome to First Nepali Syangja Blog

November 19, 2005

सुर्योदय क्लबको साधरण सभा सम्पन्न

Filed under: ICT

सुर्योदय क्लबको साधरण सभा यही कार्तिक १८ गते स्याङ्जा जिल्लाको बाड्खोलामा श्री अनन्त कुमार श्रेष्‍ठ ज्यूको अध्यक्षतामा सम्पन्न भयो। सो साधारण सभाले निम्न अनुसारका कार्य समितिको चयन गर्यो ।

अध्यक्ष: अनन्त कुमार श्रेष्‍ठ
उपाध्यक्ष: योगेन्द्र मान श्रेष्‍ठ
सचिव: वलराम दोरन्गा
कोसाध्यछ: गोविन्द प्रसाद शर्मा
सदस्यहरु:
यक बहादुर गोदार
हरि कुमारी गौतम
राज कुमार गोदार
टिका राम शर्मा

यस कार्य समितिको प्रथम वैठकले २७ लाखको बजेट पनि पारित गर्यो।

भारतमा बसोबास गर्ने सफल नेपालीहरुको खोजी गर्ने क्रममा स्याङ्जाली युवाहरु

Filed under: ICT

भारतमा बसोबास गर्ने सफल नेपालीहरुको खोजी गर्ने क्रममा स्याङ्जाली युवाहरु विगत दुई वर्ष देखि निरन्तर भारतका विभिन्न ठाउँहरुमा गएर नेपालीको गरिमा बडाउने कार्यमा लाग्ने हाम्रा साथीहरुको समूहको लागि स्याङ्जा डट कम आभार व्यक्त गर्दछ। यस कार्यमा लाग्ने साथीहरुको नाम यस प्रकार छ, अनन्त कुमार श्रेष्‍ठ (anantashrestham@yahoo.com),गुनाकर साप्कोटा (gks_sapkota@yahoo.com),दिल कुमार भुजेल(dilkbhujel@yahoo.com)यस काममा लागेका हाम्रा साथीहरुका लागि कुनै पनि सुझाव दिनु परेमा ईमेल ठेगाना प्रयोग गर्न सकिनेछ।






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft