सुर्योदय क्लबको साधरण सभा सम्पन्न
सुर्योदय क्लबको साधरण सभा यही कार्तिक १८ गते स्याङ्जा जिल्लाको बाड्खोलामा श्री अनन्त कुमार श्रेष्ठ ज्यूको अध्यक्षतामा सम्पन्न भयो। सो साधारण सभाले निम्न अनुसारका कार्य समितिको चयन गर्यो ।
अध्यक्ष: अनन्त कुमार श्रेष्ठ
उपाध्यक्ष: योगेन्द्र मान श्रेष्ठ
सचिव: वलराम दोरन्गा
कोसाध्यछ: गोविन्द प्रसाद शर्मा
सदस्यहरु:
यक बहादुर गोदार
हरि कुमारी गौतम
राज कुमार गोदार
टिका राम शर्मा
यस कार्य समितिको प्रथम वैठकले २७ लाखको बजेट पनि पारित गर्यो।
