Welcome to First Nepali Syangja Blog

November 21, 2005

सामुदायिक सूचना केन्द्रमा सूचना साक्षरताको अभ्यास

Filed under: ICT

आम नागरिकमा सूचना साक्षरता समबन्धि जनचेतना अभिब्ध्दि गर्नु नै यस सामुदायिक केन्द्रको मूल उदेश्य रहनेछ। सामान्य हिसाबमा साक्षरता भन्नाले पढन, लेख्‍न र सामान्य हिसाब गर्न जान्ने भनेर बुझिन्छ। तर सूचना साक्षरता भन्नाले कमप्युटर साक्षरता पनि पर्दछ। (more…)

स्‍याङजामा सूचना प्रविधिको आवश्‍यकता

Filed under: ICT

आजको युग सूचना प्रविधिको युग हो। सूचना प्रविधिको उपयोग नगरीकन प्रजातन्त्र र विकास प्रक्रियामा आमजनतालाई समावेश गर्न सकिँदैन भन्ने कुरा नेपालले पनि अनुभव गरिसकेको छ र यसको विकासको लागि राज्यले संकल्प गरिसकेको छ । सूचना र प्रविधिको संयोजनले सिंगो संसार नै ऐउटा सानो गाउँ बनेको छ। सूचना प्रविधिको विकासले आज संसारको कुनै पनि कुनामा रहेका व्यक्ति, संस्थासँग सजिलै सम्पर्क स्थापित गर्न सक्छन् । तैपनि नेपालमा सूचना प्रविधि, खास गरी कम्प्युटर र इन्टरनेटमा, आमजनताको पहुँच हुन सकेको छैन । (more…)

सामुदायिक सूचना केन्द्रको स्थापना

Filed under: ICT

नेपाललाई सूचना प्रविधिको विश्‍व मानचित्रमा स्थापित गर्ने उदेश्यले अगाडि बढेको नेपाल गाम्रीण सूचना प्रविधि विकास समाजले (NRIDS) स्याङ्जामा सूचना सामुदायिक केन्द्रको स्थापना गरेको छ। यस सूचना सामुदायिक केन्द्रको मूल उदेश्य नै गाम्रीण भेगका जनतालाई सूचना प्रविधिसँग आवध्द गर्नु हो। (more…)






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft