Welcome to First Nepali Syangja Blog

November 21, 2005

सामुदायिक सूचना केन्द्रमा सूचना साक्षरताको अभ्यास

Filed under: ICT

आम नागरिकमा सूचना साक्षरता समबन्धि जनचेतना अभिब्ध्दि गर्नु नै यस सामुदायिक केन्द्रको मूल उदेश्य रहनेछ। सामान्य हिसाबमा साक्षरता भन्नाले पढन, लेख्‍न र सामान्य हिसाब गर्न जान्ने भनेर बुझिन्छ। तर सूचना साक्षरता भन्नाले कमप्युटर साक्षरता पनि पर्दछ।

suchana sacharyta

यस सामुदायिक केन्द्रमा पनि सूचना साक्षरताको अभ्यास गराईनेछ। जस अन्तर्गत पहिला मानिसले यस केन्द्रमा आएर सूचना प्राप्‍त गर्नेछन्। त्यसपछि सबै समुदायका मानिसहरु एक-आपसमा छलफल तथा परामर्श गरेर सूचना उत्पादन गर्ने छन्।

(क) सूचना साक्षरता उदाहरण:-
सूचना साक्षरताको लागि निम्न अभ्यास गराईने छन्। ऐक कृषकलाई उसको फलफूल बेच्नुपर्ने हुन्छ। उ यस सामुदायिक केन्द्रमा आएर आफनो फलफूल बेच्ने जानकारी दिन्छ। यस जानकारी यस केन्द्रमा दिईसकेपछि अन्य समुदायका मानिसले यस सम्बन्धी सूचना प्राप्‍त गर्नेछन्। यस उदाहरणले मानिसमा सूचनाको महत्व स्पष्‍ट पारिदेनेछ।

नोट: सूचना प्रविधिको विकास भन्नाले सुरुमै कमप्युटरको आवश्यकता पर्छ भन्ने जरुरी छैन। समुदायमै हुने गतिविधिलाईनै दोस्रो चरणमा कमप्युटराईजड गर्न सकिनेछ।

यसरी यस समुदायमा सूचना आदान प्रदान हुने थलो भएपछि सूचना उत्पादनको कार्य पनि सुरु हुनेछ। विश्‍वले सूचना साक्षरतामा फडको मारिसकेको छ, तर नेपालमा ग्रामीण जनताहरु अहिले सम्म कमप्युटर साक्षर पनि हुन सकेका छैनन् ।

यस समुदायमा सूचना साक्षरताको प्रयास गरेपछि निम्न कुरा बुझने छन्। सामुदायिक केन्द्रबाट आफूलाई चाहिने सूचना प्राप्‍त गर्न जान्ने छन् र ती सूचनालाई आफनो वा समुदायको हितमा प्रयोग गर्ने छन्। यसो गर्नाले सूचना साक्षरताको अभ्यास बढन जाने छ। यही सिपलाई नै सूचना साक्षरता भनिन्छ। सूचना साक्षरताको विभिन्न पाँच तत्व छन्।

block 2

यस सामुदायिक केन्द्रमा पनि यी चरण पूरा हुनेछन्।

१.१ पहुँच प्राप्‍त गर्नु:-
सूचनाको बारेमा जान्नु, सूचना कहाँ छ भनेर बुझन मानिस यस सामुदायिक केन्द्रमा आउनेछन्। यहाँ आएपछि सूचना प्राप्‍त गर्न सकिनेछ भने मानसिकताको विकास गर्नु जरुरी छ।

१.२ व्यवस्‍थित गर्नु:-
यस समुदायबाट प्राप्‍त सूचना कुनै काम वा उद्देश्यका लागि उपयोग गर्न सिकाईने छ।

उदाहरण:
बालबालिकालाई सूचना साक्षरताको अभ्यास गराउने-
(क) सर्वप्रथम बालबालिकालाई यस समुदाय केन्द्रमा प्रवेश गर्नेछन्। यसो गर्नाले उनीहरुले सूचनाको पहुँच पाउने छन्।
(ख) दोस्रो चरणमा उनीहरुलाई सूचना व्यवस्थापनको अभ्यास गराईने छ।

4 Comments »

The URI to TrackBack this entry is: http://syangja.blogsome.com/2005/11/21/10/trackback/

  1. I am very happy to know about this event. wish u the best of luck.

    Comment by syangja — November 21, 2005 @ 5:22 am

  2. How can i thanks to you, about this event
    आम नागरिकमा सूचना साक्षरता समबन्धि जनचेतना अभिब्ध्दि गर्नु नै यस सामुदायिक केन्द्रको मूल उदेश्य रहनेछ। सामान्य हिसाबमा साक्षरता भन्नाले पढन, लेख्‍न र सामान्य हिसाब गर्न जान्ने भनेर बुझिन्छ। तर सूचना साक्षरता भन्नाले कमप्युटर साक्षरता पनि पर्दछ।

    यस सामुदायिक केन्द्रमा पनि सूचना साक्षरताको अभ्यास गराईनेछ। जस अन्तर्गत पहिला मानिसले यस केन्द्रमा आएर सूचना प्राप्‍त गर्नेछन्। त्यसपछि सबै समुदायका मानिसहरु एक-आपसमा छलफल तथा परामर्श गरेर सूचना उत्पादन गर्ने छन्।

    (क) सूचना साक्षरता उदाहरण:-
    सूचना साक्षरताको लागि निम्न अभ्यास गराईने छन्। ऐक कृषकलाई उसको फलफूल बेच्नुपर्ने हुन्छ। उ यस सामुदायिक केन्द्रमा आएर आफनो फलफूल बेच्ने जानकारी दिन्छ। यस जानकारी यस केन्द्रमा दिईसकेपछि अन्य समुदायका मानिसले यस सम्बन्धी सूचना प्राप्‍त गर्नेछन्। यस उदाहरणले मानिसमा सूचनाको महत्व स्पष्‍ट पारिदेनेछ।

    नोट: सूचना प्रविधिको विकास भन्नाले सुरुमै कमप्युटरको आवश्यकता पर्छ भन्ने जरुरी छैन। समुदायमै हुने गतिविधिलाईनै दोस्रो चरणमा कमप्युटराईजड गर्न सकिनेछ।

    यसरी यस समुदायमा सूचना आदान प्रदान हुने थलो भएपछि सूचना उत्पादनको कार्य पनि सुरु हुनेछ। विश्‍वले सूचना साक्षरतामा फडको मारिसकेको छ, तर नेपालमा ग्रामीण जनताहरु अहिले सम्म कमप्युटर साक्षर पनि हुन सकेका छैनन् ।

    यस समुदायमा सूचना साक्षरताको प्रयास गरेपछि निम्न कुरा बुझने छन्। सामुदायिक केन्द्रबाट आफूलाई चाहिने सूचना प्राप्‍त गर्न जान्ने छन् र ती सूचनालाई आफनो वा समुदायको हितमा प्रयोग गर्ने छन्। यसो गर्नाले सूचना साक्षरताको अभ्यास बढन जाने छ। यही सिपलाई नै सूचना साक्षरता भनिन्छ। सूचना साक्षरताको विभिन्न पाँच तत्व छन्।

    यस सामुदायिक केन्द्रमा पनि यी चरण पूरा हुनेछन्।

    १.१ पहुँच प्राप्‍त गर्नु:-
    सूचनाको बारेमा जान्नु, सूचना कहाँ छ भनेर बुझन मानिस यस सामुदायिक केन्द्रमा आउनेछन्। यहाँ आएपछि सूचना प्राप्‍त गर्न सकिनेछ भने मानसिकताको विकास गर्नु जरुरी छ।

    १.२ व्यवस्‍थित गर्नु:-
    यस समुदायबाट प्राप्‍त सूचना कुनै काम वा उद्देश्यका लागि उपयोग गर्न सिकाईने छ।

    उदाहरण:
    बालबालिकालाई सूचना साक्षरताको अभ्यास गराउने-
    (क) सर्वप्रथम बालबालिकालाई यस समुदाय केन्द्रमा प्रवेश गर्नेछन्। यसो गर्नाले उनीहरुले सूचनाको पहुँच पाउने छन्।
    (ख) दोस्रो चरणमा उनीहरुलाई सूचना व्यवस्थापनको अभ्यास गराईने छ।

    Comment by Vinod Pangeni — February 20, 2006 @ 12:17 pm

  3. Thank you Ram Bahadur ji.I visited first time this site. i am very happy to visit this site and hope this is the most important point to recognize syangja all over the world. i will appreciate with u to improve this site. And want to say try on for further improve.

    Comment by Rishi Ram Pandey — January 25, 2007 @ 2:41 am

  4. Dear Mr. Thapa,
    Again i would like to thank a lot and lot. it would be pleasure if i can meet you personnely whenever i come to Nepal and see you and say thank and wish you for all the best.Mr. Thapa i would be a very very happy.

    Thank you very much and keep for doning kind of social job god bless you and once more all the best for your thought and ideas.

    Thapa laxman

    Comment by Laxman Thapa — June 24, 2008 @ 8:54 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>

Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft