स्याङजामा सूचना प्रविधिको आवश्यकता
आजको युग सूचना प्रविधिको युग हो। सूचना प्रविधिको उपयोग नगरीकन प्रजातन्त्र र विकास प्रक्रियामा आमजनतालाई समावेश गर्न सकिँदैन भन्ने कुरा नेपालले पनि अनुभव गरिसकेको छ र यसको विकासको लागि राज्यले संकल्प गरिसकेको छ । सूचना र प्रविधिको संयोजनले सिंगो संसार नै ऐउटा सानो गाउँ बनेको छ। सूचना प्रविधिको विकासले आज संसारको कुनै पनि कुनामा रहेका व्यक्ति, संस्थासँग सजिलै सम्पर्क स्थापित गर्न सक्छन् । तैपनि नेपालमा सूचना प्रविधि, खास गरी कम्प्युटर र इन्टरनेटमा, आमजनताको पहुँच हुन सकेको छैन ।
कम्प्युटरमा नेपाली भाषामा काम गर्न सकने बनाउनु अर्को टडकारो आवश्यकता हो। अहिले अधिकांश कार्यालय र पत्रपत्रिकाहरूमा प्रीति फन्ट प्रयोग गरिन्छन्। यी फन्टहरू टाइप गर्नका लागि की बोर्डमा एकरूपता छैन । यी फन्टमा टाइप गरिएका सामग्री इन्टरनेटमा राख्दा अनेकौँ समस्या आइपर्छन् । कतिपय अक्षरहरू, खास गरी संयुक्त अक्षरहरू र अंकहरू जस्ताको तस्तै वेबसाइटमा देखिँदैनन् । यी फन्टहरूमा टाइप गरिएका शब्दहरू कम्प्युटरमा वर्गीकरण (र्सर्टिङ), र प्रशोधन (प्रोसेसिङ) गर्न मिल्दैन ।
त्यसैले यो स्याङजा जिल्ला पनि यस सूचना प्रविधिको सञ्जाल बाट टाढा रहन सक्दैन्। यसले आफनो पहिलो कदममा नै आफनो पहिचान विश्व मानचित्रमा बनाईसकेको छ । स्याङजा सम्बन्धि सम्पूर्ण विवरण अब यसको वेभसाईट मा हेर्न सकिनेछ। यसले आफनो वेभसाईटमा विभिन्न सामाग्रीहरु राखिसकेको छ। सूचनामा सबै सर्वसाधरणको पँहुच हुनुपर्छ भन्ने हाम्रो मान्यता छ र यहि मूलमन्त्रका साथ अगाडि बडनु पर्छ भन्ने अठोट हामीलाई छ। हामीले स्याङजाको वेभसाईटलाई युनिकोडमा पनि केहि अशँ राखेर परिक्षण गरिरहेका छौँ। कम्प्युटरमा देखिने नेपाली भाषामा एक रूपता ल्याउन, त्यसमा टाइप गरिएका शब्दहरूको आधारमा डेटा प्रशोधन र वर्गीकरण गर्न, शब्दकोश बनाउन, नेपाली भाषामा इमेल इन्टरनेट लेख्न र हेर्न सकिने बनाउन लिपिमा एकरूपता आउनुपर्छ । देवनागरी लिपि युनिकोडमा राखिएपछि अब संसारभरिका विंडोज अपरेटङ सिस्टम भएका कम्प्युटरमा देवनागरी लिपि देख्न र पढनसकिने भएको छ ।
हाल नेपालीमा युनिकोडमा वेबसाइट राख्नेहरूको संख्या दिनदिनै बढिरहेको छ ।अब अंग्रेजी नबुझ्ने नेपालीले पनि कम्प्युटरका केही सामान्य कुराहरु सिकेर ती वेबसाइटहरुमा विचरण गर्दै आफूलाई चाहिएको कुरा भेट्टाउनसक्छ ।
वेभसाईटमा भएका सूचना सामाग्रीहरुले स्याङजालाई विश्व सामु चिनाउने छ तर
जि.वि.स.को सूचना तथा अभिलेखहरुलाई कम्प्युटराईजड गर्नकालागि छुट्टै सफ्टवेयरको आवश्यकता पर्दछ। यसै सूचना प्रविधिको उपयोग गरेर हामीले पनि सफ्टवेयरको निर्माण गरेर स्याङजाको जि.वि.स.अनतर्गत पर्ने निकायहरुको सम्पूर्ण विवरण डाटावेसमा अध्यावधिक गराउने जमर्को गरनेछौ। हामीले सफ्टवेयरमा ऐक दवार निति अपनाउनेछौ।
जस अन्तर्गत हामीले कृषि विकास समिति, जिल्ला वन कार्यालय, जिल्ला भू-संरक्षण कार्यालय, घरेलु तथा साना उधोग विकास समिति, जिल्ला विकास कार्यालयको सूचना अध्यावधिक गराउने छौ।
सूचना प्रविधिको उपयोग गरेर सरकारले जनतालाई दिने सेवा बढी प्रभावकारी र द्रुत गतिले प्रदान गर्न सक्छ । यसको उचित प्रयोग गरेर सरकारी, गैरसरकारी निकायहरू र र्सार्वजनिक संस्थाहरू बढी सक्षम, जिम्मेदार र पारदर्शी बन्नसक्छन् भन्ने हाम्रो धारणा छ । यसले आमजनतालाई आफ्नो मत तत्काल जाहेर गर्ने सुविधा दिएर प्रजातान्त्रिक समाजको निर्माणमा योगदान दिन सक्छ ।
स्याङजामा सूचना प्रविधि नै किन?
सूचना प्रविधि, विशेष गरी इन्टरनेटले, जीवनका हरेक क्षेत्रमा प्रभाव परिरहेको छ । मानिसहरूले सूचना र ज्ञान प्राप्त गर्ने मात्रै होइन सोच्ने, काम गर्ने, बाँच्ने तरिका, संचार गर्ने, मनोरंजन गर्ने, र्सार्वजनिक जीवनमा सहभागीहुने सबै क्षेत्र र मानवीय गतिविधिहरूमा यसको प्रभाव परेको छ । मोटरबाटोको सुविधा भएपछि गाडी नभएका मानिसहरूले पनि सुविधा पाएझैँ इन्टरनेटमा पहुँच भएपछि कम्प्युटर नभएकाहरूको जीवनमा पनि यसको प्रभाव पर्नु स्वाभाविक हो ।
जुन देशका अधिकांश जनताको मुख्य चिन्तन नै दुई छाक कसरी पेट भर्ने भन्ने छ त्यो देशका जनतालाई विश्वव्यापी सूचना संजालसँग सम्पर्कित गर्नुको तात्पर्य के हो भन्ने प्रश्न उठाउन सकिन्छ । इन्टरनेट र इमेलको सुविधा पाएर गरिब जनताले के गर्छन् ? के फाइदा पाउँछन् ? देश र समाजको लागि यो विषय कत्तिको महत्वपूर्ण छ ? राज्यका निकायहरू, स्थानीय सरकारहरू, गैरसरकारी संस्थाहरू, पेशागत संघसंस्थाहरूका लागि इमेल र इन्टरनेटको पहुँच कत्तिको उपयोगी र महत्वपूर्ण छ ? यस्ता प्रश्न उठनु स्वाभाविक हो ।
ज्ञान अति द्रुत गतिले संसारकै सबैभन्दा बहुमूल्य साधन बन्दैछ । यसले सम्पत्तिको सिर्जना गर्दैछ । यसअघिको आर्थिक आधार बनेको भूमि, श्रम, इन्धन र पूँजीको ठाउँ ज्ञानले लिँदैछ । सूचनाको निर्वाध प्रवाहलाई रोक्न खोज्ने देशहरूले आफैलाई अविकसितताको अवस्थातिर धकेल्नेछन् ।”

IT is needed everywhere, mostly in the rural sectors.
Comment by Bibhor Baral — November 21, 2005 @ 5:31 am
This is a very positive step towards the development of Information Technology Age. This type of steps should be encouraged. May this process go on smoothly and educate myriads of people in the field of Information Technology.
-Thank you
Comment by Basudev Regmi — March 15, 2006 @ 9:48 am
I am ready to help contributing from my field. If DDC Syangja needs my assistance, I am available at bdregmi@hotmail.com. I’m a Software Engineer by profession.
Comment by Basudev Regmi — March 15, 2006 @ 9:51 am
Good job guys.
Comment by Chandan — March 22, 2006 @ 12:33 am
Good job guys!
Comment by Chandan — March 22, 2006 @ 12:34 am
hi i am gyan npandey i read ur notice i am from now kuwait
Comment by gyan pandey — October 13, 2006 @ 2:44 pm
It is a very good step indeed . I am also from syngja and i have worked with Syngja DDC in past in software .
I guess very first step would the informatization i.e. automazation of internal process within the DDC which then after we can go on networking with various line agencies and share and update data .
Let me kno if i can be any help for you .
Comment by Mahesh Paudel — November 9, 2006 @ 9:09 pm
आदरणीय स्याङ्जा बासी सम्पुर्न दाज्यु भाई तथा दिदि बहिनि हरुमा सर्बा प्रथम् त मो नेत्र तमुको तर्फ बाट नमस्ते भन्ना चहान्छु। मेरो बारेमा भन्नु पर्दा मो एलादी गाउ भिकाष् समिति वार्ड् नम्बर् ५ मालागिरी मा जन्मेको र हाल् अहिले यहा यु के मा कारेरत् छु। र आज् यसरि आफ्नो जन्माभुमी गाउ जिल्लाको यसरि वेबसाईट हेर्न् पाउद ज्यादई खुसि लाग्यो। तर यहाहरुलाई मो एउटा पर्देशीको नाताले के जानकारी गराउन चहान्छु त भन्दा खेरि, हामी यसरी आफ्नो जहान् परिवार्, घर गाउ आफ्नो जिल्ला लाई छाडेर यसरी पर्देशीएर रहेका जिल्ला बासी नेपालीहरुको लागी यो अतिनै महत्वोपुरणा कुरा भएको छ। र मलाई जहा सम्मा लाग्छ की हाम्रो यो स्याङ्जा जिल्लाको वेबसाईट् कतिपाए जिल्ला बासीहरुले हेर्न पाउनु भएको छैन होला जस्तो मलाई लग्दछ। तेसईले मो मेरो साईड् बाट गर्नु पर्ने प्रचार् प्रसार् मेरोमा लिङ्क् भएको सम्पुर्ना स्याङ्जा जिल्ला बासी दाज्यु भाई तथा दिदि बहिनिहरुमा पुर्याई यहन्हरुको सक्दो सहयोग् गर्ने बिचार् गरेको छु। आश छ भबिस्यमा हाम्रो यो वेब्साईट्मा बिस्वभरि छरिएर रहनु भएको स्याङ्जा बासी हरुको धुईरो लाग्नेछ भनेर। तर यो वेबसाईट्मा अलि चाख लाग्दो जिल्ला भरि राम्दी मालुङ्गा, कालीगन्डकी देखि लिएर माथि पुम्दी भुम्दी कुपीन्डे भाङ्जेङ् हुदई यता गुल्मी,पर्बत,कास्की,तनुहु,राम्पुर् चापाकोट् सम्माको दैनीक नया नया समाचार् हरु समाबेश् गर्ना सक्नु भएमा अझ हामि यसरी बिदेशीएर रहेका जिल्ला बासी हरुको लागी अझ बढी चाख् लाग्दो हुन्थ्यो होला भन्ने यहाहरुमा अनुरोध गर्दै यहा हरुबाट् बिद चहान्छु नमस्ते।
जय स्याङ्जाली
नेत्र तमु(गुरुङ्)
यु के बाट्
Comment by Netra bahadur gurung — November 23, 2006 @ 12:19 pm
Syanjga needs a wireless internet service provider. The one we have is NTC internet service(dial up) and it sucks a big time. U should wait 5 mins to open a web page.. First of all We should think of having faster internet connection and then we will success our goal.
Comment by Roshan Frm PragatiNagar — December 3, 2006 @ 6:41 pm
this is good job n it will help to all syangjali who loved syangja and be near to own motherland.
Comment by HEMANTA RANABHAT — December 21, 2006 @ 11:26 am
this is good job n it will help to all syangjali who loved syangja and be near to own motherland.
Comment by HEMANTA RANABHAT — December 21, 2006 @ 11:26 am
21au satabdiko yo suchana parvako bela ma syangja.com namak web side kholeko ma dhanebad dina chhahanchhu. yo web side lai bayapat garnako lagi amile kasto bhumika nibaunu parchha teyo garna tayar chhau. hami pani koreama syangja jella bata aaeaka syangja basiharu milera eauta sangathan khada garekaa chhau jasto nam : pradesh Youth club raheko chha ra nepal bata culture kalakar jhikai adhi khola shajh karekaram sampanna garnu ko sathai barsik mukha patrika pani Syangja mancha parkasan gari sakeka chhau . syangaja jella ko gatibidhi pradehma raheka harule thaha pauna ko lagi ra pradeshma raheka syamgaja basiko khabar sambandhit tam ma pugna safal hosh sathai aru le syangja jela ko barema thaha pauna sajilo hosh ypo madhim syangja.comle garosh banne chhan chhu.
umesh thapa magar korea
Comment by umesh thapa — January 1, 2007 @ 5:53 am
21au satabdiko yo suchana parvako bela ma syangja.com namak web side kholeko ma dhanebad dina chhahanchhu. yo web side lai bayapat garnako lagi amile kasto bhumika nibaunu parchha teyo garna tayar chhau. hami pani koreama syangja jella bata aaeaka syangja basiharu milera eauta sangathan khada garekaa chhau jasto nam : pradesh Youth club raheko chha ra nepal bata culture kalakar jhikai adhi khola shajh karekaram sampanna garnu ko sathai barsik mukha patrika pani Syangja mancha parkasan gari sakeka chhau . syangaja jella ko gatibidhi pradehma raheka harule thaha pauna ko lagi ra pradeshma raheka syamgaja basiko khabar sambandhit tam ma pugna safal hosh sathai aru le syangja jela ko barema thaha pauna sajilo hosh ypo madhim syangja.comle garosh banne chhan chhu.
umesh thapa magar korea
Comment by umesh thapa — January 1, 2007 @ 5:55 am
21au satabdiko yo suchana parvako bela ma syangja.com namak web side kholeko ma dhanebad dina chhahanchhu. yo web side lai bayapat garnako lagi amile kasto bhumika nibaunu parchha teyo garna tayar chhau. hami pani koreama syangja jella bata aaeaka syangja basiharu milera eauta sangathan khada garekaa chhau jasto nam : pradesh Youth club raheko chha ra nepal bata culture kalakar jhikai adhi khola shajh karekaram sampanna garnu ko sathai barsik mukha patrika pani Syangja mancha parkasan gari sakeka chhau . syangaja jella ko gatibidhi pradehma raheka harule thaha pauna ko lagi ra pradeshma raheka syamgaja basiko khabar sambandhit tam ma pugna safal hosh sathai aru le syangja jela ko barema thaha pauna sajilo hosh ypo madhim syangja.comle garosh banne chhan chhu.
umesh thapa magar biruwa archale Archale 2
now at korea
Comment by umesh thapa magae — January 1, 2007 @ 5:57 am
I got a chance to see the website mentioning different aspect of my district and i am so glad. i think it is difficult task to upgrade it regulary by staying in syangja because there is not any well developed information technology in the district. but this work is too much valuable. i promised to help you in keeping up this fruiteful work in the fature.
himal luitel
VUB, Brussels
Comment by Himal Luitel — January 8, 2007 @ 12:53 am
इन्टरनेट मा अरु वेब साइट हेर्दै थिए। यत्तिकै मा घर तिर को याद आयो र टाइप गरे syangja.com केहि छ कि भनेर वेब् पेज् खुल्दा अतिनै खुसि लाग्यो। आफ्नो गाउँ ठाउँ को बारेमा जान्न पाउँदा झन खुसिको सिमा रहेन। तसर्थ, यो वेब पेज खोल्न मेहेनत गर्ने सम्पुर्ण साथि हरुलाइ अत्यान्तै आभर ब्यक्त गर्न चाहन्छु।
अन्तमा ,
प्यारो लाग्छ आफ्नै ठाउं।
जे जस्तो भए पनि भुल्न सकिदैन आफ्नो गाउँ।
तोपकान्त पराजुलि, वालिङ नगरपालिका२
हाल, लन्डन
Comment by Topkanta Parajuli — March 29, 2007 @ 10:36 pm
hi i am hem kanta bhattarai my home syanjga tulsibhanjyang 04 i am now abu dhabi u a e i like to said all syanjgali pepoles hello @ our festable comming so i like to wish happy ganahi purnima all the best from hemkanta bhattarai from hilton hotel abu dhabi u a e
Comment by hemkantabhattarai — August 7, 2007 @ 10:41 pm
Great,
please release latest news about/of syangja.
Comment by Lal Gurung, Biruwa Archale-1 Dara — August 11, 2007 @ 11:34 am
hai iam tejendra iam my home address dhapuk simal bhangjang -6syanabhangjang iam very happy to see our syangja website thanks to management.
jay lamdannda kamal devi
Comment by tejendra bhattarai — September 10, 2007 @ 2:08 pm
namaskar all my syangjali friends
Comment by tejendra bhattarai — September 10, 2007 @ 2:11 pm
we want to support syangja dot com.
Comment by Lal Gurung (Dara) Syangja — September 29, 2007 @ 12:14 pm
hi i would like to said frist syanjga webside managemant i am very happy becou i can see my area news and ,i hope ur all off nepali family will be fine and going time i want 2 said wish a very very happy vijay dashmai all off nepali or spl syanjga,s basinda lai ok thankyou very much from hem kanta bhattarai galyang bazar tulsi bhanjyang 4 dimik kolmuni hal united arab emirates abu dhabi / dubai
Comment by hem kanta bhattarai — October 11, 2007 @ 10:53 pm
hi syanjga plz now try 2 oppend syanjga.com some news & music also i like to see my area news i never like 2 go pokhara.com plz if u will do this thing not only me all off syanjgali will we happy spl those pepo, working other countery so i like t2 request syanjga weside management thank you very much
Comment by hem kanta bhattarai — October 11, 2007 @ 10:59 pm
HI I AM FROM ABU DHABI HILTON HOTEL MY NAME IS HEMANT BHATTARAI MY HOME- SYANJGA DIMIK 4 GALYANG BAZAR I LIKE 2 WISH ALL SYANJGLI PEPOLS HAPPY VIJAY DASHAMI THANKYOU VERY MUCH
Comment by hem kanta bhattarai — October 14, 2007 @ 12:45 am
Hello this is chola kanta regmi feom putali bazar municipality-12 sumrakhoka (now Dubai) i want to say for all nepali and syangjali happy vijaya dashami and suva dipawali
thanks regmi_kanta@yahoo.com
Comment by Chola kanta Regmi — October 18, 2007 @ 1:46 am
great, great, great….
hi everyone im RANJIT DARNAL,21,frm waling municipality-3,waling,syangja.but now im in DUBAI in ENOC,PETROL STATION.this is good job n it will help to all syangjali who loved syangja n motherland. PLZ upload the latest news as well as picturs of syangja.make it more……. iam very happy to see our syangja website thanks to web team.at last Wishing u all nepalese HAPPY DASHAIN N DEEPAWALI 2064.
KEEP IT UP!syangja.blogsome.com
RANJIT DARNAL,WALING-3,SYANGJA
NOW DUBAI
Comment by RANJIT DARNAL — October 18, 2007 @ 3:07 pm
i am very happy by this website . when i am so far from the distric but still i love syangja ,please go ahed and give more news of syangja ,
mohan dumre
kentucky
u s a
Comment by mohan dumre — November 5, 2007 @ 6:32 am
Ma sari happy chhu syngali ko blog dekher,yesle sadhai nirantrata paosh hai.Bye
dilip Aryal
Australia
Comment by Dilip — December 15, 2007 @ 9:37 am
hello this is yam (ratnapur 8 syangja )from dubai i read my syangja parichaya so i am very happy,and haappy crish massand new year thanks.
DUBAI(deira).
Comment by yam bahadur kumal — December 23, 2007 @ 3:58 pm
hello this is yam (ratnapur 8 syangja )from dubai i read my syangja parichaya so i am very happy,and haappy crish massand new year thanks.yam_85@rediffmail.com
DUBAI(deira).
Comment by yam bahadur kumal — December 23, 2007 @ 4:01 pm
hi i am Dhurba bhattarai from abu dhabi u,a, e i want to said all off nepalis happy new year 2008 from galyang bazar syanjga now abu dhabi hilton hotel 00971507315206
Comment by Dhurba bhattarai — January 14, 2008 @ 12:47 am
hello to all syangja basi dajyu bhai tathaa didi bahini haruma. i am netra gurung originally Eladi 5 malagiri, curently leaving in rambachha bazar and presently leaving here in uk with my family together. and i have posted some comments against this our own syangja jilla basi ko website. but i havent seen any think changed so if any body would like to visit our an other syangja basiko gaunle website then please visite as follows and enjoye your self with watching video and some photo graphs of the villages. our aim is to introduce our syangjali from all over the world how ? where our syangja basi doing. its really interesting for those who leaves abroad. so here is the website. www.merosyangja.com ok please visit and leave your comments thats all for now bye bye.
netra
from uk
Comment by netra tamu from uk — February 7, 2008 @ 1:41 pm
hi this is yam bahadur kumal from dubai. my barth palace in syangja ratnapur 8 jagdibazaar.iam any time opening other web site but now syangja.com i got so i like this side .thanking for syangja.com.
thank u
yam bahadur kumal
(dubai)mail:yam_85@rediffmail.com
Comment by yam bahadur kumal — April 8, 2008 @ 4:53 pm
hi this is yam bahadur kumal from dubai. my barth palace in syangja ratnapur 8 jagdibazaar.iam any time opening other web site but now syangja.com i got so i like this side .thanking for syangja.com.
thank u
yam bahadur kumal
(dubai)mail:yam_85@rediffmail.com
Comment by yam bahadur kumal — April 8, 2008 @ 4:57 pm
hi this is yam bahadur kumal from dubai. my barth palace in syangja ratnapur 8 jagdibazaar.iam any time opening other web site but now syangja.com i got so i like this side .thanking for syangja.com.
thank u
yam bahadur kumal
(dubai)mail:yam_85@rediffmail.com
Comment by yam bahadur kumal — April 8, 2008 @ 4:58 pm
hi this is yam bahadur kumal from dubai. my barth palace in syangja ratnapur 8 jagdibazaar.iam any time opening other web site but now syangja.com i got so i like this side .thanking for syangja.com.
thank u
yam bahadur kumal
(dubai)mail:yam_85@rediffmail.com
Comment by yam bahadur kumal — April 8, 2008 @ 4:59 pm
As soon as I came across the news regarding ‘Syangjali in the internet’ I felt myself proud being born here in Syangja. I feel this is just a warm up and needs a great effort to keep this internet blog/url up probably xecond to none.For this I urge each and every Syangjalis to support and encourage the authorised pioneers. My best regards to them too coz I could at least know what’s going on in my birth place.
Deepak Pokhrel
Putalibazar 7 Nagdanda Presently in the US
Comment by Deepak Pokhrel — June 4, 2008 @ 12:03 am
आफुलाई स्यांग्जा बासी भयकोमा गर्भ लागेको छ…
shital kc-rangbhang-7,recently-doha-qatar.
Comment by kc-shital — June 11, 2008 @ 11:15 am
HI This is Mitralal neupane, Nibuwakhark-7 kurunche ,shyangja when i see this web side syangja.com I hade to so glad,i like to say syangali pupil/or my friends plz.send me e mail my Id is mitralal_neupane@yahoo.com, now in the abhudabhi.
Comment by mitralal neupane — June 17, 2008 @ 11:34 am
thanks very nice.
Comment by NANU — July 1, 2008 @ 4:06 pm
Iam a student now in kathmandu. Iam glad as i get syangja dot com about syangja but I think it is not being updated since few months. why?
Comment by tnregmi — August 6, 2008 @ 5:06 am
This great ..great……
m bel bahadur aruchour v.d.c syangja aile qatar bata yo syangja.com le ta mero mutu nai chudo.mero lagi ta amazing nai vo m mero place bata yasko lagi k help garn parcha yo syangja.com lai mathi uthauna pls………
bel from doha
Comment by Bel Bahadur — March 26, 2009 @ 4:20 am
This is great to know about Syangja. Thank you guys for your initiation.
Comment by Kris Thapa — July 3, 2009 @ 1:48 am