जिल्लाको शैक्षिक गतिविधि हिजो र आज
जिल्लामा संस्थागत रुपमा विधालयहरुको स्थापना वि. सं. १९८० साल यता मात्र हुन थालेको पाइन्छ। वि.स. १९८० सालमा स्याङजामा भिषण पहिरो गयो । ठूलो सँख्यामा धनजनको क्षति भयो र पनि पीडा र व्याथामा परेकाहरुलाई राहत सहयोग भएन । जिल्लाका मुखिया जिमुवाहरुले पीडितहरुलाई सामान्य उदारता पनि देखाएनन् । (more…)
