Welcome to First Nepali Syangja Blog

January 13, 2006

जिल्ला स्तरीय कृषि मेला प्रर्दशनी भव्यताका साथ समपन्न

Filed under: ICT

२८४ औं पृथ्वीजयन्ति तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै सूर्योदय क्लव तथा जिल्ला कृषि विकास कार्यालय, स्याङ्जाको संयुक्त साझेदारीमा जिल्लास्तरीय भव्य कृषि मेला प्रदर्शनीको आयोजना सम्पन्न भयो ।

mela

उक्त कार्यक्रम आयोजना गर्नका लागि स्याङ्जा जिल्लास्थित कृषि विकासमा सरोकार राख्ने संस्था तथा कार्यालयहरुको सहयोग रहेको थियो जसमा जिल्ला विकास समिति, पुतली बजार नगरपालिका, नेपाल सिमि आयोजना, बि.डि.यस. म्याप, जिल्ला कफी व्यवसायी समिति, स्याङ्जा रहेका छन् । (more…)






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft