Welcome to First Nepali Syangja Blog

March 12, 2006

सुर्योदय यूवा सूचना केन्द्र स्याङ्जाको पुनर्गठन

Filed under: ICT

किशोर किशेरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी जानकारी दिने उद्घेश्यले स्थापित सूर्योदय यवा सुचना केन्दको मिति २०६२ फाल्गुण १३ गतेको भेलाले पुनर्गठन गरेको छ । आगामी २ वर्षा लागि बनेको सात सदस्यीय नयाँ “कार्य समिति को अध्यक्षतामा एक बहादुर भुजेल निर्विरोध निवाचित हुनुभएको छ ।उक्त समितिको सचिवमा सुरेश नेपाली, कोषाध्यक्षमा सम्झना कुवँर सदस्यमा राजेन्द्र क्षेत्री, फुलमाया गुरुङ, तिर्थ कुमाल र पदेन सदस्यमा सुर्योदय क्लव रहेको छ । साथै नयाँ कार्य समितिको पुरानो समितिले गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै स-सम्मान विदाई गरेको छ । (more…)






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft